खाता खोल्नुहोस्

यो धेरै सजिलो छ। गुगल प्लेस्टोरमा गई एप डाउनलोड गर्नुहोस्  इन्स्टल गर्नुहोस्। आफ्नो व्यक्तिगत विवरणहरू भर्नुहोस्, आफ्नो मोबाइलमा ओटीपी प्राप्त गर्नुहोस् र प्रयोग गर्नुहोस्। 

भुक्तानीमा जानुहोस्:

ई–धेबा सुपरएपको ‘सेभिङ एण्ड क्रेडिट’ सेक्सनमा जानुहोस् र भुक्तानी सब–सेक्सनमा जानुस् ।

इलेक्ट्रिपे सेलेक्ट गर्नुहोस्:

इलेक्ट्रिपेमा क्लिक् गरी आफ्नो मासिक बिद्युत भुक्तानीको प्रोसेस् शुरु गर्नुहोस्।

आफ्नो बिल अपलोड गर्नुहोस्:

आफ्नो विद्युत बिलको फोटो खिच्नुहोस् वा जेपीजी वा पीडीएफ अपलोड गर्नुहोस्। यसपछि हामी हरेक महिना तपाइँको बिल भुक्तानी गरिरहनेछौं।

ई–धेबा नै किन प्रयोग गर्ने?

Help agencies to define their new business objectives and then create 

professional software.

थप शुल्क नलाग्ने

खातावालहरूले अनलाइन मार्फत आफ्नो खाता कुनै पनि बेला हेर्न सक्नुहुन्छ। यसको लागि कुनै शुल्क लाग्दैन। कुनै शुल्क बिना अनलाइन बैंकिंग खाता साइन अप गर्न सकिन्छ र बैंकको काम गरुन्जेल यो खुल्ला नै रहने छ।

कुनै पनि ठाउँबाट पहुँच:

अनलाइन बैंकिंगमा तपाइँले आफ्नो खाता सम्बन्धी जानकारी कुनै पनि बेला कुनै पनि ठाउँमा बसेर पाउन सक्नुहुन्छ । यसको लागि चाहिने भनेको अनलाइन पहुँच र आफ्नो युजर नेम एवं पासवर्ड मात्रै हो ।

डाउनलोड गर्न मिल्ने व्यवस्थित रिपोर्ट:

धेरैजसो अनलाइन बैंकिङले तपाइँलाई डाउनलोड गर्न मिल्ने रिपोर्ट उपलब्ध गराउँदछ जसले तपाईँलाई आर्थिक स्टेटमेन्ट दुरुस्त थाहा पाउन सहज हुन्छ। उक्त रिपोर्टमा तपाइँको निक्षेप, ट्रान्सफर, एटीएम प्रयोग र अनलाइन मार्फत तपाइँले भुक्तानी गर्नुभएको कुनै पनि बीलको विवरण उल्लेख भएको हुन्छ। अनलाइन बैंकिंगले तपाइँलाई आफ्नो व्यवसायका सम्पूर्ण आर्थिक कारोवारहरूका विवरणहरू व्यवस्थित ढंगले राख्न र तपाइँका एकान्टेन्टहरूलाई आर्थिक अभिलेखीकरणमा सहयोग पु¥याउँदछ । केही लेखाहरूले तपाइँको खर्च विश्लेषण गरी त्यसलाई ग्राफमा पनि देखाउने गर्दछ जसले तपाइँलाई आफ्नो पैसा कहाँ गइरहेको छ तुरुन्तै थाहा पाउन मद्दत गर्दछ ।

योजनावद्ध नियमित भुक्तानी ः

अनलाइन बैंकिङले तपाइँलाई समयमै योजनावद्ध भुक्तानीहरू गर्ने सुविधा पनि प्रदान गर्दछ । घरबहाल, तलब लगायत अन्य नियमित भुक्तानीहरू जतिसुकै रकमको भए पनि अनलाइन बैंकिङ मार्फत सेटअप गर्न सकिन्छ । यी भुक्तानीहरू तपाइँले तोकेकै समयमा आफसेआफै तपाइँको खाताबाट कट्टा गरी सम्बन्धित ठाउँमा भुक्तानी हुन पुग्दछ । भुक्तानी पछि जसलाई भुक्तानी गरिएको हो उसलाई ईमेल मार्फत जानकारी हुन पुग्छ । यसको कागजको चेक वा चिठ्ठीपत्र प्रयोग गरिरहनु पर्दैन ।

एकाउन्टबाट ट्रान्सफर ः

घरेलु र व्यावसायिक खाताको व्यवस्थापन गर्न नसक्दा धेरै साना व्यवसायीहरूलाई कठिनाइ भएका हुन्छन् । तर अनलाइन बैंकिङले तपाइँलाई आवश्यक पर्ने बित्तिकै एउटा खाताको रकम अर्को खातामा ट्रान्सफर गर्न सकिन्छ । आफू टाढा भए पनि एउटा खाताको रकम अर्को खातामा ट्रान्सफर गर्न सकिने यो सुविधाले तपाइँँलाई कुनै पनि सामान खरिद गर्न र आफ्नो व्यवसाय सहज रुपमा सञ्चालन गर्न सहयोग पुग्दछ ।

पैसा बचत ः

यो सानो जस्तो देखिए पनि प्रत्येक महिना कुनै व्यक्ति मार्फत भुक्तानी गराइरहँदा खर्च पनि भइरहेको हुन्छ । सीबीएस न्युजका अनुसार औसत उपभोक्ताहरूले प्रति महिना ६ अमेरिकी डलर पैसा स्टाय्म्पमा मात्रै खर्च गरिरहेका हुन्छन् । अनलाइन बैंकिङको प्रयोगले खातावालाले चेक, हुलाक टिकट, खाम आदिमा हुने खर्च बचाउन सक्दछ ।

फाइदाहरू

हाम्रा सुविधाहरू

हाम्रो सेवाबाट धेरै प्रकारका फाइदाहरू लिन सकिन्छ । त्यसमध्ये केही निम्न छन् ः

नगद रहित ः

उपभोक्ताले नगद बोकिरहनु पर्दैन, खुद्रा पैसा नहोला कि भनेर पीर गर्नु पर्दैन, रकम झिक्न एटीएम गइरहनु पर्दैन, नोटबाट भाइरस संक्रमण होला कि भनी चिन्ता लिइरहनु पर्दैन । तै पनि तपाइँ नगद नै लिन चाहनुहुन्छ भने हाम्रो उपकरणले त्यसको लागि पनि व्यवस्था गरिदिन्छ ।

चुहावट रोक्ने ः

हरेक बिक्रीको रेकर्ड रहन्छ र त्यसको रसिद दिइन्छ । यसले मालिकलाई सबै विवरण उपलब्ध गराई चुहावटलाई पूर्ण रुपमा रोक्छ ।

रिपोर्टिङ ः

हरेक बिक्री, प्रयोग गरिएको रुट र उक्त दिनको ट्राफिक अवस्थाको समेत पूर्ण विवरण उपलब्ध हुन्छ ।

दैनिक सेटलमेन्ट ः

हामी तपाइँलाई हरेक विवरण कारोवार भएकै दिन सेटलमेन्ट गर्छौं । भुक्तानीको लागि पर्खिरहनु पर्दैन । यदि तपाइँले अनलाइनबाट भएको भुक्तानी पाउनुभएको छ भने त्यही राति त्यो तपाइँको खातामा गइसकेको हुन्छ । पूर्ण विवरण पाउनुहुनेछ ।

ई–धेबा  ईलेक्तृपरी भिडियो

हामी नवप्रवर्तक हो 

ई–धेबा सुपरएपमा धेरै सेवाछन

बचत तथा ऋण

Services thru its sister concern Imperial Savings and Credit Cooperative Ltd and from its partner organization Citizen Bank International Ltd, earn interest on savings accounts, get online credit facilities for buying products in EMI, and getting micro loans including insurance services.

रेमिट्यान्स

Users will be able to send remittances currently from all the countries in European Union thru its sister concern Lalit Money Transfer P Ltd. 

भुक्तानी

Having merged with iPay Pvt Ltd, we are now able to offer payment services for mobile, internet, telephone, television, electricity, school, airlines, water, bus services, etc.

सुपर सेवाहरू

In the SuperApp services, edheba provides taxi, two wheeler ride sharing, food order from restaurants, groceries and 50+ other services like plumber, carpenter, mason, electrician, home tutor, etc.

मनोरन्जन

Movies (Hindi, English, Nepali, Korean, other languages) Tele Serials, Documentaries, Live TV Channels, all available for free in our Infotainment services.

किन्न बेच

You can buy used or new products and also put your used or new products for sale.

डाउनलोद 
ई–धेबा सुपरएप
आहिलेनै 

आहिलेनै डाउनलोद र इन्स्तल ई–धेबा सुपरएप !

बत्ती को बिल अपलोड गर्नुहोस्

All you need to do is upload your electric bill once. It does not matter for which month it is. The purpose is to get the details of your electric meter. We will then pay it each and every month. You do NOT have to post your electric bill in future.

CRM form will load here

Other Services

eDheba Services

CONTACT US

GET IN TOUCH